२९ असार, विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ मोरङले विरोध जनाएको छ । मन्त्री कार्कीले आफ्ना विरुद्ध समाचार लेख्ने पत्रकारलाई बलात्कारको आरोप लगाउने बताएका थिए । पदीय मर्यादा बिर्सिएर मन्त्रीले अभिव्यक्ती दिएको भन्दै महासंघले विरोध जनाएको हो । मन्त्रीको अभिव्यक्तिप्रति पत्रकारसम्वद संघ संगठनले पनि विरोध […]