काठमाडौं । वाग्मती नदीभित्र हुने अनधिकृत कामका बारेमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिएका छन् ।
गोकर्णेश्वर नगरपालिका–५ स्थित एभरेस्ट पेट्रोलपम्पमुनिको वाग्मती नदी किनारमा लामो समयदेखि अनधिकृत रूपमा फोहोर संकलन गर्दै आएका सुवास घिसिङले अनुगमनको क्रममा हिँडेका समितिका कर्मचारी बलराम श्रेष्ठलाई कुटपिट गरेर टाउको...