‘कसास यात्री स्मृति पुरस्कार’को घोषणा

वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदीलाई ‘कसास यात्री स्मृति पुरस्कार-२०७७’ र वरिष्ठ साहित्यकार प्राडा गार्गी शर्मालाई ‘कसास यात्री स्मृति पुरस्कार-२०७८’ प्रदान गरिने भएको छ।...