मगर संघ स्थापना दिवसमा तनहुँका ८ स्थानीय तहको बिदा

पोखरा – तनहुँका ८ स्थानीय तहले मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका छन्। ४२ औं मगर स्थापना दिवस मनाउन सार्वजनिक विदा दिइएको हो। शुक्लागण्डकी, भीमाद र भानु नगरपालिकासँगै म्याग्दे, ऋषिङ, घिरिङ, बन्दीपुर, देवघाट गाउँपालिकाले भने मगर स्थापना दिवसको अवसरमा विदा दिएका हुन्। स्थानीय तहले कार्यपालिका बैठकबाट निर्णय गर्दैै स्थानीय विदा दिएका छन्। स्थानीय तहका कार्यालय, वडा […]