एनआइबीएल एसले मेगा क्यापिटललाई प्राप्ति गर्ने

तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबीएल एस क्यापिटलले साबिक मेगा बैंकको मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गर्ने भएको छ । एनआइबीएल एस क्यापिटलले १ः१ को स्वाप रेसियोमा प्राप्ति गर्ने जनाएको छ । समान हैसियतमा गाभिने प्रस्ताव पारित गर्न मेगा क्यापिटल र मार्केट्सले एनआइबीएस एसले जेठ २९ गते विशेष साधारणसभा बोलाएका छन् । सभाले डीडीए प्रतिवेदन […]