काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभालले उनीसँग शिष्टाचार भेट गर्दै दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेकी छिन्। बुधबार राजदूत कोर्टेभालले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको विशेष सन्देश हस्तान्तरण गर्दै शाहलाई सफल कार्यकालको शुभकामना हस्तान्तरण गरेकी हुन्। भेटमा फ्रान्सले नेपालको नयाँ सरकारसँग निकट रहेर काम गर्न र द्विपक्षीय […]
काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ । मन्त्रालयले आज राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक […]
Kathmandu. Speaker Dol Prasad Aryal has stated that local levels must play an effective role in providing services to the public.Speaking at a program organized on Thursday to mark the 33rd anniversary of the Municipal Association of Nepal, Speaker Aryal urged for the exchange of experiences and best practices, while prioritizing social development and good governance. He emphasized that service recipients must be the top priority and that there should be no errors in service delivery.Speaker Aryal expressed the view that the satisfaction of service recipients should be prioritized over institutional or personal interests. He stated that local levels must...
सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकाका कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । नगरप्रमुख यादवले सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात्ती र मुक्काले कुटपिट गरेको आरोप छ । […]