यो वर्षदेखि १५औं योजना सकिँदै- १६ औं पञ्चवर्षीय योजनाको अवधारणा तयार

-माघमा १६ औं पञ्चवर्षीय योजना आउने -समय सीमा तोकेर काम शुरू काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१ देखि २०८६ सम्मको पाँच वर्षे १६औं योजनाको अवधारणापत्र तयार गरेको छ । चालु आर्थिक वर्षबाट १५ औ पञ्चवर्षीय योजना समाप्त हुने भएकोले माघ मसान्तभित्र मन्त्रिपरिषद्बाट स्वीकृत गर्नेगरी अवधारणापत्र तयार गरिएको हो । अवधारणापत्रमा उल्लेख भएअनुसार जेठको […]

सम्बन्धित सामग्री

‘पैसा नभएर होइन, खर्च गर्न नसकेर पछि परेका छौँ’

यसै आर्थिक वर्षदेखि आर्थिक वर्ष २०८०-८१ सम्म सञ्चालन हुने पन्ध्रौं पञ्चवर्षीय योजना पारित भएको छ । सम्माननीय प्रधानमन्त्रीको समुपस्थितिमा पारित भएको १५ औं आवधिक योजनामा प्रतिव्यक्ति आय १६ सय डलर पुर्‍याउने, आर्थिक वृद्धिदर १० प्रतिशत नघाउने, निरपेक्ष गरिबी १३ प्रतिशतमा झार्ने, बेरोजगारी दर ६ प्रतिशतमा झार्ने लक्ष्य छ । यस्तै १५ ...