एमालेमा कारबाही विवाद : सर्वोच्चद्वारा अग्राधिकारसहित कारण देखाऊ आदेश
सर्वोच्च अदालतले एमालेको आन्तरिक विवाद सम्बन्धमा परेको रिटउपर सुनुवाइ गर्दै यसलाई अग्राधिकार दिएको छ । यद्यपि निवेदनमा माग भएबमोजिम अन्तरिम आदेश दिन भने सर्वोच्चले अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको सोमबार...