काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ट्वीट गर्दै कोभिड १९ महामारीमा जीवन जोखिममा राखेर संक्रमितको उपचारमा खटिरहेका चिकित्सक तथा नर्सप्रति भएको आक्रमणप्रति खेद प्रकट गरिन्। बिहीबार भेरी अस्पतालमा एक संक्रमितको मृत्यु भएपछि केही व्यक्तिहरुहरुले नर्स र चिकित्सकमाथि हातपात गरेका थिए। उक्त आक्रमणप्रति दु:ख जनाउँदै राष्ट्रपति भण्डारीले ट्वीट गरेकी हुन्।
तर,…