आज जसपाकाे बैठक बस्दै, राष्ट्रिय सभा सदस्यको नामावली टुङ्गो लगाउने - NepaliPatra

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्नका लागि पार्टी कार्यालय बालकुमारीमा आज बिहान १० बजेदेखि बैठक बस्ने भएको हो । बैठकले आगामी पुस २५ गतेदेखि काठमाडौँमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको […]

सम्बन्धित सामग्री