अबदेखि काठमाडौंवासीले खानेपानीको अभाव झेल्नु पर्दैन : मन्त्री चौधरी

काभ्रे : नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौंबासीलाई बाह्रै महिना पानी खुवाउन सक्षम रहेकोले अब खानेपानीको समस्या झेल्नु नपर्ने बताएका छन्।शुक्रबार काभ्रेको धुलिखेलस्थित उज्यालो नेपाल संस्थाको सातौं वार्षिक साधारणसभा तथा अन्तरक्रियामा मन्त्री चौधरीले यस्तो बताएका हुन्।उनले भने, 'अस्थायी रूपमा भए पानी अब काठमाडौंबासीलाई बाह्रै महिना मेलम्चीको पानी खुवाइनेछ। आजैबाट काठमाडौंमा खानेपानीको वितरण सुरु भएको छ।'मन्त्री चौधरीले समयमै काठमाडौबासीलाई मेलम्चीको पानी खुवाउन सफल भएक

सम्बन्धित सामग्री

काठमाडौंवासीलाई खानेपानीको अभाव हुन दिइन्न : मन्त्री चौधरी

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौंवासीलाई खानेपानीको अभाव हुन नदिने बताएका छन् । सोमबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिक शिलान्यास गर्दै उनले वाग्मती नदीको पानीलाई सुन्दरीजलमा प्रशोधन गरी ५–६ करोड लिटर र भूमिगत सतहको ५ करोड लिटरभन्दा बढी पानीको व्यवस्थापन गरेर काठमाडौंवासीलाई खानेपानीको अभाव हुन नदिने स्पष्ट पारे । उनले मेलम्चीको विकल्पका...

काठमाडौँवासीलाई खानेपानीको अभाव हुन दिन्नः खानेपानी मन्त्री चौधरी

काठमाडौँ - खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौंवासीलाई खानेपानीको अभाव हुन नदिने स्पष्ट पारेका छन् ।  सोमबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा बन्न लागेको पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिकको शिलान्यास गर्दै मन्त्री चौधरीले बागमतीको पानीलाई सुन्दरीजलमा प्रशोधन गरेर ५–६ करोड लिट...