मोतियाबिन्दु भएका १०५ बिरामीको निःशुल्क शल्यक्रिया

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा आयोजित निःशुल्क आँखा शिविरमा ९ सय २३ जनाले आँखा परीक्षण गराएका छन् भने १०५ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको छ।