महाभियोग सिफारिस समितिमा राणाको गोलमटोल जवाफ

महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बुधबार बयान लिएको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा समितिले उनको बयान लिएको हो ।गत फागुन १ गते प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएपछि राणा निलम्बनमा छन् । प्रस्ताव दर्ता भएपछि प्रतिनिधिसभाले यसबारे छानबिन गर्न महाभियोग सिफारिस समिति गठन गरेको थियो । बुधबार […]