गौतम बुद्ध विमानस्थलमा आरएनपी एआर प्रविधि, ८०० मिटर भिजिबिलिटीमा पनि जहाज उडान-अवतरण गर्न सकिने

रुपन्देही । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भू-उपग्रहमा आधारित प्रविधि आरएनपी एआर जडानको तयारी अघि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिउँदमा हुने कमजोर ‘भिजिबिलिटी’ मा पनि जहाज उडान र अवतरण गराउन माघ महिनाभित्रै आरएनपी एआर प्रविधि जडानको तयारी अघि बढेको छ । प्राधिकरणका सूचना […]

सम्बन्धित सामग्री

गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको स्रोत सुनिश्चित

बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधीन अवस्था रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेटको स्रोत सुनिश्चितता गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका...

गौतम बुद्ध विमानस्थल नियमित सञ्चालनको माग गर्दै ज्ञापनपत्र

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । यसअघि नै विमानस्थल नियमित सञ्चालनका लागि आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेको सञ्जालका पदाधिकारीले...

शान्तिका दूत गौतम बुद्ध

बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध राजा शुद्धोधनको एक मात्र छोरा थिए । यिनी कपिलवस्तु राज्यमा ईसापूर्व ५६३ वर्ष पहिले मायादेवीको कोखबाट जन्मेका थिए । यिनको नाम सिद्धार्थ थियो । यिनी शाक्य राजावंशका राजकुमार थिए । यिनी विलक्षण प्रतिभाशाली व्यतिmत्व थिए । यिनी गरीब गुरुवा व्यक्तिलाई कसरी उदार गर्न सकिन्छ भन्ने चिन्तन मनन अहोरात्र गरिरहन्थे । […] The post शान्तिका दूत गौतम बुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवद्र्धन

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पश्चिम नेपालमा पर्यटन प्रवद्र्धन गर्ने धेरै सम्भावना बढेको छ । जेठ २ गतेदेखि भैरहवाबाट कुवेत सीधा उडान सुरु गरेको जजिरा एयरवेजले एउटै मात्र अन्तर्राष्ट्रिय उडान भएका कारण दोस्रो सातासम्मै आशा गरेभन्दा बढी यात्रु पाएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक उडान गर्ने जजिरा पहिलो विमानसेवा कम्पनी हो […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै, ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदै, पर्यटनमा कोसेढुंगा बन्ने अपेक्षा  जजिरा एयरवेजले सातामा तीन दिन कुवेत–भैरहवा उडान गर्दै, अरू एक दर्जन अन्तर्राष्ट्रिय...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आइकाओको मान्यता

रुपन्देहीको भैरहवामा निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । अन्तर्राष्ट्रिय  नागरिक उड्डयन संगठन (आइकाओ)ले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाई एरोड्रम सर्टिफिकेट (हवाईअड्डा प्रमाणीकरण) प्रदान गरेको हो ।  आइकाओले १६...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान आज

काठमाडौँ । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदै छ । यान्त्रिक परीक्षण उडानका लागि थाइल्याण्डबाट एरो थाईको विमान बिहीबार साँझ गौतम बुद्ध विमानस्थलमा पुगेको छ । (शुक्रवार)आज बिहान १० बजेदेखि परीक्षण उडान सुरु हुने छ । परीक्षण उडानको क्रममा अन्य उडानहरू प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो सम्पन्न गर्न निर्देशन

कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिएका छन् ।आइतबार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमूर्ति अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रधानमन्त्री खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य अविलम्ब सम्पन्न गरेर उद्घाटन हुने अवस्थामा पु¥याउनका लागि निर्देशन दिएका हुन् । उनले सो विमानस्थललाई मास्टर प्लानअनुसार नै बनाउने प्रतिबद्धता […]

किन रोकियो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको छ । तीन हजार दर्शक क्षमता भएको प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ ।

जन्मिदेउन फेरि पनि भगवान् गौतम बुद्ध !

संसारबाट अन्त्य गर्न, कोरोनाको युद्ध । जन्मिदेउन फेरि पनि, भगवान् गौतम बुद्ध । रोग, भोक र शोक छ, यहाँ जताततै, तिमीले टेके धर्ती फेरी, बन्‍नेथियो शुद्ध । हत्या हिंसा आतङ्क झनै, बढ्दै गएको छ, तिमीबिना शान्तिका सारा, मार्ग अवरुद्ध । तिम्रो मातृभूमि पनि त, अशान्त छ अचेल, आफ्नै सन्तानको व्यवहारले, भयौ कि क्रुद्ध ! अशान्ति […]