ओलीको प्रश्न- एउटै घोषणापत्र बनाउन नसक्ने गठबन्धनले साझा काम कसरी गर्छ ?

कालिकोट । एमाले अध्यक्ष केपी शर्मा ओलीले साझा घोषणापत्र बनाउन नसकेको सत्तारुढ गठबन्धनले साझा काम कसरी गर्छ भनेर प्रश्न गरेका छन् । आइतबार कालिकोटमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘ गठबन्धनले के कार्यान्वयन गर्छ, उहाँहरुको आ–आफ्नो घोषणापत्र छ ? एउटै घोषणापत्र छैन । एउटा साझा घोषणापत्र दिन नसक्नेले साझा काम कसरी गर्छ ? कुन […]

सम्बन्धित सामग्री

देउवालाई ओलीको प्रश्न : पाँचपटक प्रधानमन्त्री भएर के काम गर्नुभयो ?

दैलेख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँचपटक प्रधानमन्त्री हुँदा मुलुकका लागि के के काम गर्नुभयो भन्दै प्रश्न गरेका छन्। मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावी सभालाई सम्बोधन गर्न दैलेखको चामुण्डा आएका उनले देउवालाई पाँचपटक प्रधानमन्त्री हुँदा मुलुकको हितका लागि गरेको कुनै एक मात्र काम देखाउन चुनौती दिएका छन्। उनले अहिलेको गठबन्धन सरकारले जनताका लागि भन्दा पनि आफ्ना नजिकका कार्यकर्ता पोस्ने काम मात्र गरेको आरोप लगाए

ओलीको प्रश्न : इनफ इज इनफ भनेर किन कोही बोल्दैनन् ?

६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको काम स्वेच्छाचारिताको पराकास्टा भएको बताएका छन् । सरकारले प्रधानन्यायाधीशलाई नजरबन्दीमा राखेको र उनकी छोरीलाई दिनभर थुनेको उनको आरोप छ । पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल लगायतलाई पार्टी प्रवेश गराउँदै ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गरे । सभामुखले ६ महिनासम्म बननियतपूर्वक महाअभियोग रोकेर राखेको भन्दै […]

ओलीको प्रश्न : सरकार सरले चलाउनुहुन्छ कि म्याडमले ?

सोमबार सम्पादकहरुसँगको छलफलमा एमाले अध्यक्ष ओलीले हतियार खरिद, संवैधानिक परिषदसम्बन्धी विधेयक, चुनावी गठबन्धन, निजगढ विमानस्थललगायतका विषयमा आफ्नो धारणा राख्नुका साथै सञ्चार माध्यमप्रति पनि गुनासो गरे ।

ओलीको प्रश्न : हामी सरकारबाट बाहिरिएपछि पैसा कहाँ गयो ?

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकारबाट बाहिरिएपछि देश चरम आर्थिक संकटमा फसेको बताएका छन्। पार्टीको उद्योग व्यवसायी विशेष जिल्ला कमिटीको अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले पूँजी पलायन हुँदा पनि सरकार गम्भीर नभएको बताए। ‘हामी सरकारमा हुँदा पैसा पुग्छ। पुल, सडक, झोलुङ्गे पुल बनाउन पैसा पुग्छ। यत्रो धेरै पुनर्निर्माणको काम भए, पैसा पुग्छ।' ओलीले भने, 'हामीले सरकार छोड्यौँ जादु गरेजस्तो पैसै छैन। बैंकमा पनि पैसा छैन,  उद्योगी व्यवसायीसँग पनि

ओलीको प्रश्न : निर्वाचन आयोगको काम गठबन्धनको खटपट मिलाउने हो ?

इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग पाँच दलीय गठबन्धनको पेवा बन्न लागेको आरोप लगाएका छन् । मतपत्रमा निर्वाचन चिन्ह र मनोनयन दर्ताका लागि छुट्याइएको दुई दिनको समयले आयोग गठबन्धनको पेवा बनेको पुष्टि भएको बताए । मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रंग हरियो मात्रै बनाउनु एमाले प्रति लक्षित गरेर आएको बताए […] The post ओलीको प्रश्न : निर्वाचन आयोगको काम गठबन्धनको खटपट मिलाउने हो ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओलीको प्रश्न : यो सरकार हो कि बुख्याँचा ?

३० भदौ, बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याँचासँग तुलना गरेका छन् । नेकपा एमाले रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यो सरकारले बुख्याँचा जत्तिको पनि काम गर्न नसकेको टिप्पणी गरे । ‘बुख्याँचाले बरु बाली खान आउनेलाई तर्साउँछ तर यो सरकारले त त्यसो पनि गर्न सकेको छैन,’ […]

एमाले अध्यक्ष ओलीको प्रश्न, देउवा सरकारले काम कसरी गर्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको दावी गर्दै वर्तमान सरकारले काम गर्न नसक्ने बताएका छन्। उनले आफ्नो खुट्टा तान्दातान्दै पनि एकल प्रयासमा धेरै काम गर्न सफल रहेको जिकिर गरे।