तरकारी खेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि तरकारी खेती गर्दै आएका छन् । उनले सुरुआतमा रु ५०० लगानीमा एक कट्ठा जग्गामा तरकारी खेती गरे । उक्त तरकारी खेती बिक्रीबाट रु दश हजार आम्दानी भएपछि खड्काले तरकारी खेती बढाउँदै लगे।  तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि खड्काले खेती विस्तार गर्दै हाल तीन बिघा […]