अमेरिकामा पी-थ्री भिसामा आउने कलाकारले ‘थर्डपार्टी भुक्तानी’ लिएमा भिसाको उल्लङ्घन

पछिल्ला केही वर्षहरूमा अमेरिकामा पी-थ्री भिसामा विभिन्न कार्यक्रमहरू गर्न आउने नेपाली कलाकारहरूको सङ्ख्या बढेसँगै, प्रस्तुति दिन आउने कलाकारहरूले यो भिसाका नियमहरू पालना गरेका छन् वा छैनन् भन्नेबारे पनि चर्चा हुने गरेको छ। पी-थ्री भिसामा आउने कलाकारहरूले त्यस्ता भिसाका नियमहरू पालना नगरेको खण्डमा समस्यामा पर्नसक्ने चेतावनी कानुन व्यवसायीहरूले दिएका छन्। अनधिकृत भुक्तानी र भिसा उल्लङ्घन पी-थ्री […]