काठमाडौँ । राजधानी काठमाडौँबाट धुवाँ तथा कोलाहल छिचोल्दै दक्षिणतर्फ चोभार र टौदह पार गरेपछि फर्पिङ पुगिन्छ । दक्षिणकाली नगरपालिकामा पर्ने यो ठाउँ इतिहास, प्रकृति र संस्कृतिका दृष्टिले महत्त्वपूर्ण छ । सल्ला र उत्तिसका रुख, चराचुरुङ्गीको चिरबिर तथा चिसो पहाडी हावाबीच यस ठाउँमा राणाकालीन समयमा निर्मित इँटाको पावर हाउस छ । यही हो, नेपालको पहिलो जलविद्युत् […]