प्रचण्ड नेपाल समूहको अन्तर्क्रियामा दमननाथ ढुंगानाले भने, 'ओलीसँगै तपाईहरु पनि दोषी'

काठमाडौं : पूर्व सभामुख दमनाथ ढुंगानाले नेताहरुकै कारण अहिलेको अवस्था सिर्जना भएको आरोप लगाएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ढंगानाले उपस्थित नेताहरुलाई लक्षित गर्दै भने, 'हामीलाई किन बोलाउनु भो? तपाईले उत्तर दिन नसक्नु होला। फोहोर गर्ने तपाईहरु अनि नागरिक समाजले सफा गर्नुपर्ने?