प्रतिगामीहरुलाई परास्त गर्न गठबन्धन आवश्यक : नेपाल

कैलाली । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनका दलहरुलाई हित हुने गरी चुनावी गठबन्धनको तयारी गरिरहेको बताउनुभएको छ । समावजादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले गठबन्धनको निरन्तरता अहिलेको आवश्यक्ता भएकाले त्यसै अनुसार अगाडी बढिरहेको बताउनु भएको हो । नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै प्रतिगामीहरुलाई […]