विभाजनको डिलमा जसपा : बाबुराम पक्षीय बैठक आज बस्दै

जनता समाजवादी पार्टी नेपाल (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ । जडिबुटीको रोयल जडीबुटी पार्टी प्यालेसमा आजदेखि बैठक बस्न लागेको हो ।जसपा (बाबुराम पक्ष) का केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठका अनुसार बैठकको तयारी पुरा भएको छ । आज ११ बजेदेखि सुरु हुने बैठकका लागि केन्द्रीय सदस्य र परिषदका सदस्यहरु काठमाडौँ आइपुगेका छन् ।केन्द्रीय सदस्यहरूका लागि बैठकमा सहभागिताका लागि पाँच सय रुपियाँ शुल्क तोकेको छ । दुई दिनसम्म चल्ने सो बैठकमा आउने केन्द्रीय सदस्य तथा परिषद्का सदस्

सम्बन्धित सामग्री

बाबुराम र उपेन्द्र पक्षको छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दै छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईपक्षीय केन्द्रीय समितिको बैठक काठमाडौंमा बस्नेछ । हिजोदेखि बैठक जारी छ । जसपाका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवपक्षीय केन्द्रीय समितिको बैठक वीरगन्जमा बस्दै छ । जसपा फुटको सम्मुखमा छ । दुवै पक्षले आफूसित बहुमत रहेको...

बाबुरामपक्षीय जसपा केन्द्रीय समितिको विस्तारित बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दै छ । आज र भोलि काठमाडौंमा बस्ने गरी बैठक बोलाइएको हो । जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले यही असार २९ र ३० गते वीरगन्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएका छन् । भट्टराई...

जसपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे डिल्ली बजारको एक पार्टी प्यालेसमा बस्ने बैठकमा स्थानीय तहको चुनाव र पार्टीको विधान अधिवेशन लगायतको विषयमा छलफल हुने बताइएको छ । जसपा संघीय परिषद्को पहिलो बैठक हिजो (शनिवार) सम्पन्न भएको थियो । सो बैठकमा परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले […]

जसपाको संघीय परिषद् बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद्को बैठक आज काठमाडौंमा बस्दैछ । आज दिउँसो थापागाउँस्थित बानेश्वर बैङ्कटमा बस्ने बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । संघीय परिषद् बैठकपछि फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने जसपा नेपालले जनाएको छ । केन्द्रीय […]