बाँकेमा रोकिएन मातृ मृत्युदर

सरकारले आमा सुरक्षा कार्यक्रम लागु गरेर अर्बौ रुपैयाँ खर्च गरिरहँदा पनि मातृ मृत्युदर घट्न सकेको छैन। बाँकेमा मातृ मृत्युदर झन् बढ्दो क्रममा रहेको पाइएको छ। चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनाभित्रमा १४ जना महिलाले ज्यान गुमाएको कार्यालयले जनाएको छ। कार्य...