काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई आज विहान ललितपुरस्थित मेडिसिटि अस्पताल भर्ना गरिएको हो। गत सोमबारमात्र १६ दिन लामो अस्पतालमा उपचार गराएर सीतालाई घर लगिएको थियो। का अस्पतालका अनुसार अवस्था गम्भीर भएपछि आज बिहान उनलाई भर्ना गरिएको हो। उनको आईसीयूमा उपचार भइरहेको […]