छिमेकी देशले सडक बनाएर उद्घाटन नगरुन्जेल थाहा नहुुनु विडम्बनापूर्ण भएको साझा पार्टीको ठहर

साझा पार्टीले भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेकोमा विरोध गरेको छ । साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले विज्ञप्ति निकालेर धेरै ठाउँमा भारतद्वारा नेपालको सीमा अतिक्रमण भएको र भारतले ६ महिना पहिले नयाँ नक्सा जारी गरी नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दावी गरेको र अहिले ...