पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय अभिनेता ओवराय, भनेः नेपालीलाई नयाँ वर्षको उपहार !

३ पुस, पोखरा । शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघामसहित साहसिक खेलमा सहभागी भइरहेका भारतीय अभिनेता विवेक ओवराय आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुगे । विमानस्थल आगामी अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ देखि व्यावसायिक उडान गर्ने तयारीमा नागरिक उड्डयन प्राधिकरण छ । पर्यटन बोर्ड तथा विमानस्थल आयोजनाले ओवरायलाई अवलोकनका लागि डाकेको थियो । विमानस्थल अवलोकनपश्चात […]

सम्बन्धित सामग्री

जब विवेक ओबरायले भने, 'मार्सी चामल उपहार छैन'?

पोखराः भारतीय अभिनेता विवेक ओबराय परिवारसहित नेपाल भ्रमणमा छन्। बुधबार काठमाडौं आइपुगेका विवेक शुक्रबारदेखि पोखरामा रमाइरहेका छन्। बन्जी, स्विङ, जिपलाइन, हट एयर बलुन र अन्य पर्यटकीय गतिविधिमा रमाइरहेका विवेक आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्न आए। पोखरा पर्यटन परिषद्को पहलमा विमानस्थल पुगेका विवेकलाई विमानस्थलको टर्मिनल भवन हुँदै रनवेसम्म हिडाउँदा सुरुमै…