बैंकका शाखा इन्चार्ज र एजेन्टविरुद्ध बैंकिङ कसुर मुद्दा - Naya Patrika

विराटनगर भन्सार राजस्व अपचलन प्रकरण जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर भन्सारस्थित वाणिज्य बैंकमा भएको राजस्व अपचलन आरोपमा शाखा इन्चार्जसहित दुईजना एजेन्टविरुद्ध बैंकिङ कसुर अपराध मुद्दा दायर गरेको छ । प्रहरीको...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

बैंकिङ कसुर मुद्दा फरारका प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ का ५० वर्षीय ब्रजेश उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उच्च अदालत पाटनले गत साउन २३ गते उनलाई २ करोड ६१ लाख ५५ हजार १७५ रुपैयाँ बिगो र सोही बराबरको जरिवाना र १० लाख ४६ हजार २०७ रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको […]

९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ

९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । बैंकिङ कसुर मुद्दा अन्तर्गत उनी पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा–३ घर भइ हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने ३५ वर्षीय माया बस्नेत थापा रहेको प्रहरीले जनाएको छ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट पक्राउ अनुमति जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुरको बङ्गलामुखीबाट सोमबार पक्राउ गरेको हो । उनलाई आवश

बैंकिङ कसुर मुद्दामा एक महिला पक्राउ

काठमाडौं– ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । बैंकिङ कसुर मुद्दा अन्तर्गत उनी पक्राउ परेकी हुन् ।  पक्राउ पर्नेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपाकिा–३ घर भइ हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने वर्ष ३५ की माया बस्नेत थापा रहेको प्रहरीले जनाएको छ ।  बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट पक्राउ […]

बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष जयसवाल पक्राउ

बारा प्रहरीले कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ । तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा जनही २०, १० र आठ लाख गरी ३८ लाख ठगी गरेको आरोपमा निज वडाध्यक्षलाई कलैया बजारबाट आज पक्राउ गरिएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए । पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता थापाले जानकारी गराए । जयसवाल २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट निर्वाचित भएका थिए । हाल उन

बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष जयसवाल पक्राउ

बारा प्रहरीले कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ । तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा जनही २०, १० र आठ लाख गरी ३८ लाख ठगी गरेको आरोपमा निज...

बैंकिङ कसुर मुद्दा दर्ता भई फरार रहेका प्रतिवादी पक्राउ

काठमाडौँ – फरक–फरक समयमा बैकिङ कसुर मुद्दा दर्ता भई फरार रहेका प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाजुरा बूढीनन्दा नगरपालिका–१ घर भई काडमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ बस्ने ४४ वर्षीय विष्णुबहादुर कार्की रहेको प्रहरीले जनाएको छ। उनीमाथि उच्च अदालत पाटनले ०७७ साल माघ ६ गते बैकिङ कसुर मुद्दामा ७ दिन कैद र २७ लाख जरिवानासहित पक्राउ पुर्जी […]

ऋणकर्जा प्रकरणबाट बच्यो कुमारी बैंक

कुमारी बैंकले कुशल व्यवस्थापनका कारण १९ करोड ऋणकर्जा प्रकरणमा बैंकका कर्मचारी बैंकिङ कसुर मुद्दा चल्नबाट जोगिएको जनाएको छ।...

चेक बाउन्स मुद्दा मिलापत्र गराउन निर्देशन

काठमाडौं । चेक अनादर सम्बन्धी बैंकिङ कसुर मुद्दा मिलापत्र गराउन महान्यायाधिवक्ताको कार्यालयले सबै सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ । महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितिको चैत २६ मा बसेको बैठकले चेक बाउन्स मुद्दा मिलापत्र गराउने निर्णय गरेको हो । पछिल्लो समय काठमाडौं उपत्यका लगायतका मुख्य शहरमा चेक बाउन्स सम्बन्धी उजुरी अत्यधिक बढेको छ । ‘बैंकिङ कसुर तथा सजाय ऐन, ०६४ को दफा ३ को खण्ड (ग) अनुसार पीडित र प्रतिवादीले मिलापत्र गराई पाउँ भनी निवेदन दिएमा मिलापत्र गराउने’ म