सेन्ट लरेन्स कलेजको शिक्षकलाई कारबाही गर्न नेविसंघको माग

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौंको सेन्ट लरेन्स कलेजको शिक्षकद्वारा छात्रामाथि भएको यौन दुव्र्यवहारको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।  संघका अध्यक्ष दुजाङ शेर्पाले मंगलबार विज्ञप्ति जारी गर्दै कलेजमा शान्त, स्वच्छ र भयरहित वातावरणमा पढ्न पाउने विद्यार्थीको नैसर्गिक अधिकार उक्त घटनाले हनन गरेको लेखेका छन्...