काठमाडौँ– राष्ट्रपतिको उम्मेदवार मनोनयन दर्ता चार दिन बाँकी रहँदा उम्मेदवारको स्पष्ट तस्बिर बन्न सकेको छैन। द्रुत गतिमा भइरहेका दलहरुका आन्तरिक छलफलले मुलुकको राजनीति यतिबेला राष्ट्रपतिको चुनावमय बनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई राष्ट्रपति बन्न आग्रह गरेको खबर सेलाउन नपाउँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राष्ट्रपतिको उम्मेदार बनाईदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका […]
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति घोषणा गरेपछि राष्ट्रपति पद आ–आफ्नो पक्षमा पार्न नेपाली कांग्रेस र नेकपा एमाले भित्री तयारीमा जुटेका छन् । प्रतिनिधि सभाको पहिलो ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल एमालेले आफ्नै उम्मेदवार उठाउने बताइसकेका छन् । त्यसका लागि तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले सहयोग गरेको खण्डमा मात्रै […]
१३ पुस, काठमाडौं। प्रधानमन्त्रीको तेस्रो कार्यकाल सुरु गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सहयोग पुर्याउने पदमा नियुक्ति थालेका छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा दिनमणि पोखरेलाई नियुक्ति गरेका छन् । प्रधानमन्त्रीलाई सहयोग पुर्याउने टिममा प्रचण्डले अब विभिन्न बिषय विज्ञ सल्लाहकारहरु नियुक्त गर्नुपर्ने छ । प्रमुख राजनीतिक सल्लाहकार पनि प्रधानमन्त्रीलाई […]
काठमाडौं । एमालेले प्रधानमन्त्री माओवादीलाई छोड्दा आफूले राष्ट्रपति लिने सहमति गरेको छ । एमाले र माओवादीबीच राष्ट्रपति एमालेलाई दिने सहमतिसँगै एमालेबाट भावी राष्ट्रपति को बन्ला भन्ने चर्चा सुरु भएको छ । एमाले र माओवादीबीच २०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको छ । भने सभामुख पद प्रधानमन्त्रीसँगै आलोपालो गर्ने […]
काठमाडौं, पुस ११ । एमालेले प्रधानमन्त्री माओवादीलाई छोड्दा आपूmले राष्ट्रपति लिने सहमति गरेको छ । एमाले र माओवादीबीच राष्ट्रपति एमालेलाई दिने सहमतिसँगै एमालेबाट भावी राष्ट्रपति को बन्ला भन्ने चर्चा सुरु भएको छ । एमाले र माओवादीबीच २०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको छ । भने सभामुख पद प्रधानमन्त्रीसँगै […]
काठमाडौं । एमालेले प्रधानमन्त्री माओवादीलाई छोड्दा आपूmले राष्ट्रपति लिने सहमति गरेको छ । एमाले र माओवादीबीच राष्ट्रपति एमालेलाई दिने सहमतिसँगै एमालेबाट भावी राष्ट्रपति को बन्ला भन्ने चर्चा सुरु भएको छ । एमाले र माओवादीबीच २०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको छ । भने सभामुख पद प्रधानमन्त्रीसँगै आलोपालो गर्ने […]
The post एमालेबाट को बन्ला राष्ट्रपति ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ- नयाँ सरकार गठनसँगै प्रमुख दलका नेताहरूको ध्यान पावर सेयरिङका विषयतिर गएको छ । दलहरूबीच सरकार गठनको विषयमा ठोस छलफल भइसकेको छैन । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका नाम मंगलबार सार्वजनिक गरेसँगै निर्वाचन प्रक्रिया पूरा हुनेछ । त्यसपछि मात्र दलहरू सरकार गठनमा औपचारिक रूपमा छलफलमा जुट्नेछन् । नयाँ सरकार गठन भएपछि मात्र राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, […]
काठमाडौं, ३० साउन । प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ मा भएपछि नयाँ सरकारको मात्र टुंगो लाग्दैन नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको पनि टुंगो लाग्छ । यसमा चुनावी नतिजा र दलहरुबीचको सहमतिले असर गर्छ । देश गणतन्त्रमा गएपछि संविधान बमोजिम प्रतिनिधि सभाले राष्ट्रपति र उपराष्ट्रपति चयन गरेको थियो । पहिलो राष्ट्रपतिका रुपमा डा. रामवरण यादव र उपराष्ट्रपतिका […]
एजेन्सी, ४ जेठ । चिनियाँ राष्ट्रपति सी चिनफिङ निकै शक्तिशाली बनेका छन् । चीनको इतिहासमै नभएको तेस्रो कार्यकाल राष्ट्रपति बन्दैछन् उनी । यसका लागि सन् २०१८ मा चीनको संविधान नै परिवर्तन गराए । राष्ट्रपतिको कार्यकाल असिमित बनाएपनि प्रधानमन्त्री दुई कार्यकाल मात्र हुने विधानमा कायमै छ । यसकारण चीनका प्रधानमन्त्री लि केकियाङ तेस्रो कार्यकालमा रहनेछैन् । […]
सन् २०२२ को फ्रान्सेली राष्ट्रपतीय निर्वाचनको दौड स्थानीय समय अनुसार आइतबार बिहान ८ बजे फ्रान्समा वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोन र उम्मेदवार मारिन ले पेनबीच शुरु भएको छ। फ्रान्सेली योग्य मतदाताहरूले शनिबार आफ्नो मतपत्र हालिसकेका छन्।फ्रान्सको संवैधानिक परिषद्ले सार्वजनिक गरेको पहिलो चरणको मतदानको नतिजा अनुसार म्याक्रोनले ९७ लाख ८३ हजार ०५८ मत जुन वैध मतपत्रको २७.८५ प्रतिशत र प्रतिद्वन्द्वीपेनले ८१ लाख ३३ हजार ८२८ मत जुन २३.१५ प्रतिशत प्राप्त गरेकी छिन्।अप्रिल १० मा भएको पहिल