दराजको नयाँ वर्ष अभियान घोषणा

काठमाडौँ– नेपालको अग्रणी अनलाइन बजार दराजले नव वर्षको सेल–नयाँ रहर नयाँ अफर सुरु गर्न लागेको छ । दराज कम्पनीले चैत्र २८ गतेबाद यो अफर सुरु गर्न लागेको हो । नयाँ वर्षको अवसरमा दराजले ग्राहकहरूलाई आश्चर्यजनक डिलहरू, ५००० रुपैयाँसम्मको भौचर, विशेष अफरहरू, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा स्कुटर जित्ने अवसर लिएर […]

सम्बन्धित सामग्री

दराजको नयाँ वर्ष अभियान घोषणा

काठमाडौं (नेस) । नेपालको अग्रणी अनलाइन बजार, दराजले चैत २८देखि नव वर्षको सेल – नयाँ रहर नयाँ अफर शुरू हुने घोषणा गरेको छ । नयाँ वर्षको अवसरलाई लिएर दराजले ग्राहकहरूलाई आश्चर्यजनक डिलहरू, ५हजार सम्मको भाउचर, विशेष अफरहरू, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ स्कुटर जित्ने अवसर लिएर आएको छ । […]

दराजको नयाँ वर्ष अभियान घोषणा, बम्पर उपहारमा स्कुटर

दराजले चैत्र २८ देखि नव वर्षको सेल – नयाँ रहर नयाँ अफर सुरु गर्ने घोषणा गरेको छ । नयाँ वर्षको अवसरमा दराजले आफ्ना ग्राहकहरूलाई विभिन्न अफरहरूका साथै रु ५००० सम्म को भाउचर, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ याडेया एसलाइक स्कुटर जित्ने अवसर लिएर आएको हो । यस अभियानको लागि नेपाल बैंक लिमिटेड र दराज बीच सम्झौता भएको छ जसबाट नेपाल बैंकका कार्ड वाहकहरूले डेबिट प्रीपेमेन्टमा १०% (अधिकतम रु १०००) र क्रेडिट कार्ड प्रीपेमेन्टमा १५% (अधिकतम रु १५००) स