प्रदेश-१ का वन मन्त्री शेखरचन्द्र थापाको निधन

काठमाडौं । प्रदेश-१ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री तथा मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेश सभाका उम्मेदवार शेखरचन्द्र थापाको आज बुधबार बिहान निधन भएको छ । थापाको नोबल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँलाई सुरूमा डेंगु संक्रमण भएको थियो । पछि उहाँलाई निमोनियासमेत भएको थियो । उहाँको मृत्यु भएसँगै मोरङ क्षेत्र नम्बर […]

सम्बन्धित सामग्री

प्रदेश १ का वन मन्त्री शेखरचन्द थापाको निधन

विराटनगर : प्रदेश नम्बर १ का वन मन्त्री एवम् मोरङको क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ। गत असोज २३ गते मनोनयन गरेको भोलिपल्टै न्यूमोनिया र डेङ्गुका कारण अस्पताल भर्ना भएका थापाको बुधबार विराटनगरको नोबेल अस्पतालमा निधन भएको हो। थापा असोज २४ गते नोबेल…

प्रदेश १ का वन मन्त्री एवं प्रदेशसभा सदस्यका उम्मेदवार थापाको निधन

थापा असोज २३ गते मनोनयन दर्ता गरेपछि स्वास्थ्यमा समस्या देखिएको थियो। उनी बिरामी भएपछि नोबेलमा भर्ना भएर परीक्षण गराउँदा डेंगु संक्रमण पुष्टि हुनुका साथै निमोनिया र पायल्ससमेत देखियो। उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि हेलिकप्टरबाट असोज २७ गते काठमाडौं लगिएको थियो।