अरुणा दोस्रो पटक ‘वर्ष उत्कृष्ट खेलाडी’

पोखरा – राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडीको रूपमा सम्मानित भएकी छन्। दोस्रो स्पोर्टस अवार्डमा पनि उत्कृष्ट बनेकी शाही अहिले पुनः उत्कृष्ट खेलाडी बन्दै पुरस्कृत भइन्। शाहीसँगै पुरुषतर्फ टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट खेलाडी छनोट भएका छन्। खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्दै आएको पोखरा स्पोर्टस अवार्डअन्तर्गत शाही र खड्कालाई […]

सम्बन्धित सामग्री

वर्ष उत्कृष्ट प्रशिक्षकबाट विश्वकप विजेता भिल्डा हटाइए

काठमाडौँ : विश्वकप विजेता स्पेनिस महिला टोलीका प्रशिक्षक जोर्गे भिल्डालाई फिफा अवार्डको अन्तिम सूचीबाट हटाइएको छ। राष्ट्रिय टोलीबाट बर्खास्त भएको एक सातापछि घोषणा भएको फिफा सूचीमा उनी छैनन्।भिल्डा वर्ष उत्कृष्ट महिला टोलीका प्रशिक्षक पुरस्कारका लागि पाँच उम्मेदवारमा परेनन्। स्पेनसँग फाइनलमा पराजित इङल्यान्डकी प्रशिक्षक कोच सारिना विगम्यान सहित स्विडेनका पिटर गेहार्डसन, बार्सेलोनाका जोनाटन गिराल्डेज‚ अष्ट्रेलिया महिला टिमका टोनी गुस्ताभ्सन, चेल्सीकी इम्मा हायस रहेका छन्।उम्मेदवारहरू फि

मेस्सीलाई पछि पार्दै हालान्ड वर्ष उत्कृष्ट खेलाडी

एजेन्सी – अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीलाई पछिपार्दै म्यानचेस्टर सिटी तथा नर्वेका एर्लीङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ उपाधि जितेका छन्। मोनाकोमा भएको एक समारोहकाबीच उनले यस उपाधि हात पारेका हुन्। अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सी र आफ्नै टिमका केभिन डी ब्रुइनलाई पछि पार्दै उपाधि जितेका हुन् । गत सिजन मात्र म्यानचेस्टर सिटी गएका हालान्डले पहिलो […] The post मेस्सीलाई पछि पार्दै हालान्ड वर्ष उत्कृष्ट खेलाडी first appeared on हाम्रो खेलकुद.

वर्ष उत्कृष्ट खेलाडी निरज र विशाका

इलाम : नेपाल रग्बी संघले पुरुषमा निरज कार्की र महिलामा विशाका राईलाई वर्ष उत्कृष्ट खेलाडीको अवार्डबाट शुक्रबार पुरस्कृत गरेको छ। संघको १० औं साधारणसभामा उनीहरुलाई पुरस्कृत गरिएको हो।सोही अवसरमा उत्कृष्ट रेफ्रीमा प्रेम कोइराला, उत्कृष्ट प्रशिक्षकमा कृष्ण थापा यु–१८ र उदीयमान खेलाडीमा गणेश बानियाँ सम्मानित भए। गोपाल क्षेत्रीलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरियो।सोही अवसरमा खेल पत्रकार अनिल मल्ल ठकुरी पनि सम्मानित भए। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, रग्बी संघका

सिप्यान अवार्ड : दीपेन्द्र र सीता वर्ष उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रदान गरेको एनसिसी सिप्यान वर्ष उत्कृष्ट खेलाडीको पुरुषतर्फ दीपेन्द्रसिंह ऐरी र महिलातर्फ सीता रानामगरले जितेकी छिन् । त्यस्तै विशेष अवार्ड पारस खड्का, उदीयमान देव खनाल र उत्कृष्ट क्षणको अवार्ड अश्मिना कर्माचार्यले जितेकी छिन् । वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड दीपेन्द्रसिंह ऐरीले जितेका छन् । दीपेन्द्रले […]

बेन्जेमाले जिते युइएफए वर्ष उत्कृष्ट खेलाडीको अवार्ड

स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले युइएफए वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।

पोखरा स्पोर्ट्स अवार्डमा टेनिसको ह्याट्रिक, अरुणा र प्रदिप वर्ष उत्कृष्ट खेलाडी

विजय नेपाली, पोखरा छैटौं पोखरा स्पोर्ट्स अवार्डमा लन टेनिसले ह्याट्रिक अवार्ड जितेको छ । ७ विधामा प्रदान गरिएको अवार्डमा टेनिसले ३ विधा प्राप्त गरेको हो । ३ विधा प्राप्त गर्दै गर्दा टेनिसका प्रदिप खड्का वर्ष उत्कृष्ट पुरुष खेलाडी चुनिए । यस्तै भलिबलकी अरुणा शाही वर्ष उत्कृष्ट महिला खेलाडी चुनिइन् । टेनिसले वर्ष उत्कृष्ट खेलाडीसंगै उत्कृष्ट […]

दुर्गा प्रसाईं ‘वर्ष उत्कृष्ट नागरिक !’

संस्थाका उपाध्यक्ष सञ्जीव चापागाईंले स्वागत गरेको कार्यक्रममा सम्मान पत्र ग्रहण गर्दै प्रसाईंले भन्नुभयो, ‘असाधारण मान्छेले नै चामत्कारिक काम गर्ने भएकाले मैले पनि स्वास्थ्य क्षेत्रमा हात हालेको हुँ ।’

जम्बो : प्रहरीको वर्ष उत्कृष्ट कुकुर

नेपाल प्रहरीले २०२६ सालमा चार जना प्रहरी अधिकारीलाई कुकुर तालिमका लागि मलेसिया पठाएको थियो । त्यहाँबाट फर्किँदा चार वटा तालिम प्राप्त कुकुर नेपाल ल्याएर अनुसन्धानमा प्रयोग गर्न थालिएको इतिहास छ

गौरिका र मन्डेकाजी वर्ष उत्कृष्ट खेलाडी

पौडीकी गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष उत्कृष्ट खेलाडी बनेका छन् । गौरिकाले महिला तथा मन्डेकाजीले पुरुषतर्फ पल्सर वर्षका उत्कृष्ट अवार्ड जित्न सफल भएका हुन्...