उपसभामुखमा उम्मेदवारी दिनेबारे एमाले अन्याैलमै, बालकाेटमा छलफल जारी

काठमाडाैँ- रिक्त रहेकाे उपसभामुख पद मनाेनयन दर्ताकाे दिन उम्मेदवारी दिनेबारे नेकपा एमाले अझै पनि अन्याैलमै रहेकाे छ। उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ। सत्ता गठबन्धनबाट पुष्पा भुसालले उम्मेदवारी दिने बताइएकाे छ। एमालेले सकेसम्म आफू उम्मेदवारी नदिएर अरू साना दलले उम्मेदवारी दिए समर्थन गर्ने रणनीति लिएकाे छ। एमाले संसदीय […]