काठमाडौँ । नेपाल-भारतका सीमावर्ती क्षेत्रमा हुने अपराध तथा तस्करी नियन्त्रणमा थप कडाइ गर्न दुवै देशका सुरक्षा अधिकारीहरूले निर्णय गरेका छन् । शनिबार जनकपुरधाममा भएको दुई देशका सुरक्षा अधिकारीहरूको बैठकमा सीमावर्ती क्षेत्रमा हुने हत्या हिंसा, लागुऔषध कारोबार, तस्करी तथा दशगजामा रहेका जीर्ण तथा भत्केका सीमा स्तम्भहरूको पुनर्निर्माण गर्ने विषयमा छलफल भएको छ । बैठकमा सहभागी धनुषा […]