दक्षिण कोरियामाथि फराकिलो जित निकाल्दै ब्राजिल क्वाटरफाइनलमा

फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न खेलमा फराकिलो जित निकाल्दै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्टेडियम ९७४ मा सम्पन्न खेलमा दक्षिण कोरियामाथि ४-१ गोलको फराकिलो जित निकाल्दै ब्राजिलले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो। खेलको ७ औं मिनेटमै भिनिसियस जुनियरको गोलमा अग्रता बनाएको ब्राजिलका लागि दोस्रो गोल १३ औं नेइमारले पेनाल्टीमा…

सम्बन्धित सामग्री

नेयमारको दुई गोलले दक्षिण कोरियामाथि ब्रजिलको फराकिलो जित

मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा ब्राजिलले एसियाली राष्ट्र दक्षिण कोरियालाई पराजित गरेको छ । कोरियाको घरेलु मैदान सोलको संगम वर्ल्ड स्टेडियममा भएको खेलमा ब्राजिल ५–१ ले हराएको हो ।

नेयमारको दुई गोलले दक्षिण कोरियामाथि ब्रजिलको फराकिलो जित

मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा ब्राजिलले एसियाली राष्ट्र दक्षिण कोरियालाई पराजित गरेको छ । कोरियाको घरेलु मैदान सोलको संगम वर्ल्ड स्टेडियममा भएको खेलमा ब्राजिल ५–१ ले हराएको हो ।

बोलिभियामाथि ब्राजिलको फराकिलो जित

काठमाडौँ – फिफा विश्वकप छनोटमा ब्राजिलले बोलिभियालाई ४-० गोल अन्तरले हराएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई गोल गरे भने लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक-एक गोल थपे । जितसँगै १७ खेलमा ४५ अंक जोडेको ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा छ । ब्राजिलले यस अघि […]

चिलीमाथि ब्राजिलको फराकिलो जित

काठमाडौँ – फिफा विश्वकपमा छनोट भइसकेको ब्राजिलले चिलीलाई ४-० गोल अन्तरले हराएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले फराकिलो जित निकालेको हो । ब्राजिलको जितमा नेयमार, भिनिएस जुनियर, फिलिपे कौटिन्हो र रिचार्लीसनले एक-एक गोल गरे । यो जितसँगै १६ खेलमा ४२ अंक जोडेको ब्राजिल शीर्ष स्थानमा रहेको छ । ली […]

ब्राजिल र उरुग्वेको सहज जित

१९ मघ, काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेले सहज जित हात पारेका छन् । बुधबार बिहान सम्पन्न खेलमा ब्राजिलले पाराग्वेलाई ४-० ले पराजित गरेको हो । ब्राजिललाई फराकिलो जित दिलाउन राफिन्हा, फिलिपे कउटिन्हो, एन्टोनी र रोड्रिगोले गोल गरे । राफिन्हाले २८ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा […]