वैज्ञानिकहरूले हालै पृथ्वीको उत्तरी ध्रुवमाथि रहेको वायुमण्डलमा अनौठो परिघटना पत्ता लगाएका छन् । उत्तरी ध्रुवको सतहभन्दा २५९ माइलको उचाइस्थित वायुमण्डलमा सोली आकारको खाली ठाउँ अर्थात् भ्वाङ फेला परेको छ, जुन पृथ्वीको चुम्बकीय क्षेत्रमा खुल्दछ । अमेरिकी अन्तरीक्ष संस्था नासाका अनुसार दिनमा एकपटक मात्र आकाशमा यस्तो भ्वाङ देखिने गरेको छ । उत्तरी ध्रुवमा स्थानीय समय अनुसार […]