महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी

झापा। झापामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आजको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । कोशी प्रदेश भलिबल सङ्घलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएर सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको ‘बी’ समूह चरणको आफ्नो अन्तिम खेल जितेर पुलिस क्लब अन्तिम चारमा पुगेको हो । पुलिस क्लब […]