श्रीमानले धोका दिएर भागेपछि तीन महिनाकी सुत्केरी र बच्चाको बिचल्ली
अन्तर्जातीय प्रेम विवाह गरेका प्रेमीले गरिब भन्दै धोका दिएपछि तीन महिनाकी सुत्केरी युवती र उनको शिशु अलपत्र परेका छन । मोरङको सुन्दरहरैचा नगरपालिका ११ शुक्रबारे माइती भएकी निर्मला दनुवारलाई ...
सुत्केरी भइसकेपछि महिलाहरूले आफ्नो बढ्दो तौलमा खासै ध्यान दिंदैनन्, किनभने बच्चाको स्वास्थ्यमा नै पूरा ध्यान केन्द्रित हुन्छ । डेलिभरीपछि दिनभर आराम र अन्य बेला भन्दा बढी खानाले तौल बढ्छ । आमा बनेकी महिलाले सुत्केरी भएको बेलामा आफ्नो तौल घटाउनेबारे चिन्ता लिनु पनि सही हुँदैन । किनभने यो बेला आराम र पोषणयुक्त खानाको जरुरी हुन्छ । […]
पाँचखपन नगरपालिका–७ जलजलाकी २६ वर्षीय सुत्केरी सीता थापा खड्का र बच्चाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय सङखुवासभाका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए।
भारतको नागपुरमा एक १५ वर्षीया किशोरी युट्युब भिडियो हेर्दै सुत्केरी भएकी छिन्। कसैले थाह नहोस् भन्दै ती युवतीले युट्युबमा गर्भवती हुने प्रक्रिया हेर्दै सुत्केरी भएको बताइएको छ।
ती किशोरीले जन्म दिएको केही बेरमै बच्चाको घाँटी थिची हत्या गरेको खुलेको छ। शिशु जन्मेको केहीबेरमा रुन थालेपछि घाँटी थिची हत्या गरेको बताइएको…
सुर्खेत – चार दिनदेखि सुत्केरी बेथा लागेको गर्भवतीको हवाई उद्दार भएको छ । बच्चाको जन्म दिन नसकेकी जाजरकोट नलगाड नगरपालिका –८ की २७ वर्षीया लक्ष्मी ओलीलाई हवाई उद्दार गरिएको हो । ओलीलाई राष्ट्रपति उद्धार कोषमार्फत नेपाली सेनाको पश्चिम हवाई बेसबाट गएको हेलिकोप्टरले आज बिहान उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याएको हो । घरमा सुत्केरी बेथा […]
चार दिनदेखि सुत्केरी बेथा लागेर बच्चाको जन्म दिन नसकेकी जाजरकोट नलगाड नगरपालिका –८ की २७ वर्षीया लक्ष्मी ओलीलाइ हवाइ उद्धार गरिएको छ । ओलीलाई राष्ट्रपति उद्धार कोषमार्फत नेपाली सेनाको पश्चिम हवाइ बेसबाट गएर हेलिकोप्टरले आज बिहान उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याएको हो ।लुपाना घरमा सुत्केरी बेथा लागेर दल्लीस्थित नगर अस्पतालमा ल्याएर चार दिनसम्म उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि प्रदेश अस्पतालमा ल्याएर उपचार सुरु गरेकोको नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले जानकारी दिए ।
धनगढी – डडेल्धुरास्थित उपक्षेत्रिय अस्पतालमा सुत्केरी र बच्चाको मृत्यु भएको छ । उपचारका क्रममा सुत्केरी र बच्चाको मृत्यु भएको हो । शनिबार बझाङको थलारा गाउँपालिका १ सिम्टोलाकी २० वर्षीय सृजना सुनार र उनको बच्चाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु मृत्यु भएको आफन्तले जनाएका छन । गर्भाअवस्थामा छारे रोगको समस्याका कारणले उपचारका क्रममा मृत्यु भएको जिल्ला […]
काठमाडौँ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ ले आफ्नो वडामा सुत्केरी भएका आमा र बच्चाको पोषणको लागि ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । वडा अध्यक्ष महावीर लिम्बुका अनुसार यही चालु आर्थिक वर्ष साउनदेखि लागू हुनेगरी सुत्केरी आमाहरू र बच्चालाई पोषण उपलब्ध गराउने हेतुले ५ हजार सहयोग गर्न लागिएको हो । आदिवासी […]
झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ ले आफ्नो वडामा सुत्केरी भएका आमा र बच्चाको पोषणको लागि ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । वडा अध्यक्ष महावीर लिम्बुका अनुसार यही चालु आर्थिक वर्ष साउनदेखि लागू हुनेगरी सुत्केरी आमाहरू र बच्चालाई पोषण उपलब्ध गराउने हेतुले ५ हजार सहयोग गर्न लागिएको हो ।आदिवासी समुदायको बाहुल्य रहेको उक्त वडाका नागरिकको मृत्यु भएमा पनि क्रिया खर्च वापत ५ हजार सहित संवेदना पत्र वडाले लैजाने वडाको पहिलो मिटिङ्ग्ले निर्णय गरेको अध्यक्ष लिम्बुले बताए ।वडा अध्यक्ष लिम्
भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिकाले गर्भवती एवं सुत्केरी महिला र बच्चाको स्वास्थ्यलाई ध्यान राख्दै ‘रातोभाले’ तथा ‘सुत्केरी पूर्व खुत्रुके’ बचतको कार्यक्रम सञ्चालनमा ल्याएको छ।सञ्चालनमा ल्याएको यो कार्यक्रम स्थानीय महिलाको साहारा बनेको छ।यहाँका गर्भवती एवं सुत्केरी महिलालाई लक्षित गरेर वडा नं ६ सँगै अन्य वडाहरूमा सञ्चालन भईरहेको वडाध्यक्ष दिपक साम्पाङ राईले बताए।अध्यक्ष राईले भने, ‘स्थानीय जनताको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य सम्वन
न्युजिल्याण्डकी सांसद जुली एनी जेन्टर चर्चामा छिन् । साइकल चढेर अस्पताल पुगि बच्चा जन्माएका कारण उनी चर्चामा आएकी छिन् । वास्तवमा जुलीलाई आइतबार बिहानै सुत्केरी व्यथा लाग्यो । त्यसपछि उनी आफ्नो विद्युतीय साइकल चढेर अस्पताल पुगिन् । त्यहाँ डाक्टरले उनलाई सुत्केरी गराए । जुलीले आफ्नो यो अनुभव सोसल मिडियामा सेयर गरेकी छिन् । उनले बच्चाको […]