मोदीले सुरु गरे तेस्रो कार्यकाल

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आइतबार विशेष समारोहबीच मोदीले प्रधानमन्त्री पदको शपथ लिएका हुन् । राष्ट्रपति द्रौपदी मुर्मूले मोदीसहित उनका मन्त्रिमण्डलका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइन् ।

सम्बन्धित सामग्री

संघीय संसदको एक कार्यकाल पुरा

काठमाडौं, १४ मंसिर । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन सँगै संघीय संसदको एक कार्यकाल पुरा भएको छ । अब दोस्रो संघीय संसदको कार्यकाल सुरु हुने तयारीमा छ । हालसम्म आएको मत परिणामले कुनै पनि दलले मात्रै बहुमत ल्याउने र सरकार बनाउने स्थिति रहेको देखिदैन् । अहिलेसम्म धेरै स्थानका मतपरिणाम […]

कार्यकाल सुरु गरेका अमेरिकी राजदूत थम्प्सनको भिडिओ सन्देश सार्वजनिक (भिडिओसहित)

काठमाडौं, ६ कार्तिक । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर. थम्प्सनले आफ्नो कार्यकाल सुरु गरेसँगै भिडिओ सन्देश जारी गरेका छन् । उनले आफूलाई बाहिर घुम्न, गल्फ खेल्न, साइकल यात्रा गर्न असाध्यै सोख रहेको उल्लेख गरेका छन् । यसको साथै, नेपालका केही उत्कृष्ट मार्गहरुमा पनि घुम्न जान उत्सुक रहेको कुरा उनले सन्देशमार्फत जनाएका छन् । […]

संसदको ‘पाँच वर्षे कार्यकाल’ कुन मितिदेखि कहिलेसम्म ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति घोषणा भएसँगै संसदको कार्यकाल कहिलेसम्म र सांसदहरु कहिलेसम्म कायम रहने भन्नेबारे बहस सुरु भएको छ । संसदीय अभ्यासका ज्ञाता एवं संविधानविद्हरु समेत यसबारे एक मत हुन सकिरहेका छैनन् । नेपालको संसदीय अभ्यासकै इतिहासमा पहिलो पटक संसदले पूर्ण कार्यकाल काम गर्न पाएका कारण पनि अहिले संसदको कार्यकालबारे बहस चुलिएको हो । यसअघि प्रतिनिधिसभाले पूर्ण कार्यकाल काम गर्न पाएको थिएन ।कतिपयले संविधानमा प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष हुने प्रस्ट उल्लेख गरिएको भन्दै निर

प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा उपसभामुखको खोजी

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा उपसभामुखको खोजी सुरु भएको छ । निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले संघीय एवं प्रदेश निर्वाचनको मिति घोषणाको गृहकार्य गरिरहेका वेला प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन प्रक्रिया अगाडि...

सिंजाका अध्यक्ष धितालले टेलिफोन सेवा सञ्चालनमा ल्याएर सुरु गरे कार्यकाल

८ जेठ, जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले अवरुद्ध टेलिफोन सेवा सञ्चालन गराएर आफ्नो कार्यकाल सुरु गरेका छन् । सिँजाको नराकोटमा रहेको टेलिफोन टावरले नियमित सेवा दिन नसकिरहेको अवस्थामा अध्यक्षको पहलमा टेलिफोन सेवा सञ्चालनमा आएको हो । अहिले सिंजा क्षेत्रमा फोनले राम्रो काम गरेको स्थानीयवासी डिल्लीप्रसाद तिवारीले बताए । अध्यक्ष धिताल मुख्य […]

स्थानीय तहका नयाँ जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आजबाट सुरु

स्थानीय तहका नयाँ जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आज शुक्रबारबाट सुरु भएको छ । ०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल बिहीबार मध्यरातदेखि सकिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम आउन बाँकी भए पनि ७ सय ५३ पालिकाकै कार्यकाल शुक्रबार सुरु भएको मानिने छ । कार्यकालको गणना शुक्रबारदेखि लागू हुने गरी सात दिनभित्र सपथ ग्रहण गराइसक्न मुख्य निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले […]

सुरु भयो नयाँ जनप्रतिनिधिको कार्यकाल

६ जेठ, काठमाडौं । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आजदेखि शुरु भएको छ । ६ जेठ २०७४ मा शुरु भएको स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकाल विहीबार सकियो । भोलिपल्ट अर्थात आजदेखि नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको हो । नवनिर्वाचित जनप्रतिनिधिले ५ जेठ २०८४ सम्म काम गर्नेछन् । शुक्रबार बिहानसम्म देशभरका निर्वाचन अधिकृतहरुले सार्वजनिक गरेको नतिजा अनुसार […]

नवनिर्वाचित जनप्रतिनिधिको कार्यकाल आजबाट सुरु

काठमाडौं, जेठ ६। २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि सकिएको छ । २०७४ मा तीन चरणमा ३१ वैशाख, १४ असार र २ असोज गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । संंवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिको कार्यकाल एकैपटक सकिन्छ । संविधानको धारा २१५ को […]

नवनिर्वाचित जनप्रतिनिधिको कार्यकाल आजबाट सुरु

२०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि सकिएको छ । २०७४ मा तीन चरणमा ३१ वैशाख, १४ असार र २ असोज गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । संंवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिको कार्यकाल एकैपटक सकिन्छ ।संविधानको धारा २१५ को उपधारा ६ मा गाउँपालिकाको ‘अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने’ उल्लेख छ । यसैगरी, धारा २१६ को उपधारा ६ मा नगरपालिकाको &lsq