चीनको जीडीआई अन्तर्गत नेपालमा २ परियोजना कार्यान्वयन हुने

६ असोज, काठमाडौं । चीनको विकास अवधारणा भनिएको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) अन्तर्गत नेपालमा दुईवटा परियोजना लागू हुने भएका छन् । अमेरिकाको न्यूयोर्कमा मंगलबार बसेको जीडीआईमा आबद्ध मुलुकहरूको बैठकपछि चीनको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा यस अन्तर्गतका परियोजना र ती कार्यान्वयन हुने देशहरूको सूची सार्वजनिक गरिएको छ । चीनको विदेश मन्त्रालयका अनुसार नेपालमा लागू हुने परियोजनाहरूमा […]