काठमाडौं : सरकारले घरजग्जा पुँजीगत लाभकर दर घटाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधवार बजेत भाषण गर्दै लाभकर घटाएको जानकारी दिए। नयाँ घोषणा अनुसार अब महानगरपालिका र उपमहानगरपालिका भित्र घरजग्गाको कारोबार गर्दा १० प्रतिशत र अन्य ठाँउमा ५ प्रतिशत लाग्ने गरि घटनाइएको हो।
अहिले घरजग्गाको कारोबार गर्दा सबैतिर १० प्रतिशत