राजनीतिक ‘ग्याम्बल’ र कूटनीतिक ‘एड्भेन्चर’ गर्ने ओलीको चीन भ्रमण सामान्य र औसत हुनेछ (अन्तर्वार्ता)२०६५ सालमा प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा चीन भ्रमणमा गएका थिए । फर्किएपछि पहिलो राजनीतिक भ्रमण भारत नै हुने भनेर विमानस्थलमै भनेका थिए । नेपालका प्रमले पहिले भारत भ्रमण गर्ने अघोषित परम्परा तोडिएको छ, यद्यपि विगतको अनुभव तितो...