चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत फेला

७ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बिहीबार भाले गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको निकुन्जको धुधौरा क्षेत्रमा अन्दाजी २५ देखि ३० वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । सो गैंडाको अर्को भाले गैंडासँग जुधेर मृत्यु भएको निकुञ्जको अनुमान छ । चालु आर्थिक वर्षमा शुरु […]