राजनीतिमा संयन्त्र बलियो हुनुपर्ने, यहाँ षड्यन्त्र बलियो भइरहेको छः रास्वपा नेता झा

काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य मनिश झाले नेपालमा राजनीति भन्नेवित्तिकै पहिला षड्यन्त्रको चर्चा हुने गरको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजनीतिमा संयन्त्र बलियो हुनुपर्ने ठाउँमा षड्यन्त्र बलियो भइरहेको बताएका हुन् । ‘यो देशमा राजनीति भन्नावित्तिकै […]