प्रधानन्यायाधीश जबरा र महासचिव गौतमबीच दूषित साँठगाँठ रहेको शम्भु थापाको आरोप

काठमाडौं, २३ मंसिर । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमबीच दूषित साँठगाँठ रहेको आरोप लगाएका छन् । संसद्का महासचिव गौतमले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग निष्प्रभावी भएको भन्दै जारी गरेको पत्रका सम्बन्धमा परेको रिटमा आज (शुक्रबार) बहस गर्दै थापाले यस्तो दाबी गरेका हुन् । उनले जबराविरुद्धको महाभियोग निष्प्रभावी भएको […]