सुपमा नागरिक उन्मुक्तिको दलको नेतामा रामेश्वर चौधरी

धनगढी : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता चयन गरेको छ। पार्टीले सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई छनोट गरेको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जानकारी दिइन्। रामेश्वर कैलाली क्षेत्र नम्बर २ को (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।यसैगरी प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरी र सचेतकमा घनश्याम चौधरी चयन भएका छन्। टीकापुर घटनाको मुद्दामा जेल जीवन बिताइरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा समान

सम्बन्धित सामग्री

लम्कीचुहा नगरपालिकालाई शीतभण्डार हस्तान्तरण

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार, कृषि विकास निर्देशनालयले कैलालीको लम्कीचुहा नगरपालिकालाई ३० टन क्षमताको शीतभण्डार निर्माण गरी हस्तान्तरण गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७८–७९ को ५५ लाख बराबरको लागतमा लम्कीचुहा नगरपालिका–४ कौवापुरमा निर्माण गरिएको उक्त शीतभण्डारको चाबी बुधबार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरी, निर्देशनालयका निर्देशक यज्ञराज जोशी र कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद […]

किसानका समस्या बुझ्न मन्त्री गाउँ

कञ्चनपुर, १० भदौ । सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरी किसानका समस्या बुझ्नका लागि गाउँगाउँ पुग्न थालेका छन् । किसानसँग प्रत्यक्ष भेटघाट गरी उनीहरुका कुरा सुन्ने र सोही अनुसार योजना बनाउने योजनाका साथ मन्त्री चौधरी गाउँगाउँमा पुग्न थालेका हुन् । किसानसँग प्रत्यक्षरुपमा छलफल गरी कृषि क्षेत्रको योजना बनाउनका लागि स्थलगत भ्रमण […]

नागरिक उन्मुक्तिमा विवाद

धनगढी । नागरिक उन्मुक्ति पार्टीमा विवाद उत्पन्न भएको छ । सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरीले शपथ खाएसँगै पार्टीमा विवाद उत्पन्न भएको हो । गत वैशाखमा मन्त्रीको आश्वासन पाएपछि प्रमुख सचेतकबाट राजीनामा दिएका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले पार्टीले अपमान गरेको बताएका छन्् । रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक […] The post नागरिक उन्मुक्तिमा विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठको पत्रले रोकियो मन्त्रीको शपथ

नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मंगलबार दिउँसो मन्त्रीको शपथ लिने तयारीमा थिए । उनीहरूलाई अपराह्न ४ बजे शपथग्रहण कार्यक्रम रहेको जानकारी गराइएको थियो । तर, पार्टी अध्यक्ष...

सुदूरपश्चिममा नागरिक उन्मुक्तिको 'घर झगडा'ले अप्ठ्यारोमा मुख्यमन्त्री शाह

मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीलाई नियुक्त गर्ने तयारी गरेका थिए । तर, नाउपाको विवादका कारण समस्या भइरहेको छ ।

सुदूरपश्चिम सरकारमा रामेश्वर र लक्ष्मणकिशोरलाई मन्त्री बनाउने नाउपाको निर्णय

काठमाडौं,५ जेठ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ ।कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई मन्त्रीमा पठाउने निर्णय गरेको हो । रामेश्वर र लक्ष्मण किशोरलाई मन्त्री बनाउनका लागि नाउपाले संसदीय दलका नेता र प्रमुख सचेतकको जिम्मेवारी समेत फेरबदल गरेको छ । […]

नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन

नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन भएका छन् । कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित चौधरीलाई संसदीय दलको नेतामा चयन भएका हुन् । उनी पार्टीको निर्णयमा दलको नेता चयन भएका हुन् ।संसदीय दलको नेताका लागि उनीसहित चारजनाको दाबी थियो । कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा २ बाट निर्वाचित लक्ष्मणकिशोर चौधरी, प्रदेश १ बाट निर्वाचित कैलाश चौधरी र समानुपातिकतर्फबाट निर्वाचित टीका थापा संसदीय दलको नेतामा दाबी गर्दै आएका थिए ।-न्युज कारखाना

नागरिक उन्मुक्तिकाे सुदूरपश्चिम दल नेतामा रामेश्वर चौधरी चयन

धनगढी – नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन भएका छन् । कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित चौधरीलाई संसदीय दलको नेतामा चयन भएका हुन् । उनी पार्टीको निर्णयमा दलको नेता चयन भएका हुन् । संसदीय दलको नेताका लागि उनीसहित चारजनाको दाबी थियो । कैलाली निर्वाचन क्षेत्र नम्बर […]

नागरिक उन्मुक्ति पार्टीले दुई जनालाई मन्त्री बनाउँदै

नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदमा पठाउने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको आज बसेको बैठकले दुवै जनालाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो ।