धारिलो हतियार प्रहारबाट दाङमा २१ वर्षीय युवाको हत्या, एक जना गम्भीर  घाइते

दाङको ततुलसीपुर उपमहानगरपालिका वडा नं. ४ नयाँ बस्तिका २१ बर्षीय टोपबहादुर पुन मगरको हत्या भएको छ । मगरको साथमा रहेका सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ४ का १७ बर्षीय शंकर डाँगी गम्भीर घाइते छन् । युवाहरुको एक समुहले मदिरा सेवन पछि लाठी र धारिलो हतियार प्रहार गरि मगरको हत्या गरेको र उनको साथमा रहेका गिरीको अवस्थापनि चिन्ता जनक रहेको दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । एसपी काफ्लेका अनुसार घाइते मगरलाई उपचारका लागि बिहान ३ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याए ल...

सम्बन्धित सामग्री

पश्चिम नवलपरासीमा एक युवकको हत्या

पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ । पाल्हिनन्दन गाउँपालिका-५ , हर्दीका २० वर्षका सूर्यकुमार बढईको हत्या भएको हो ।

चक्कु प्रहार गरी युवकको हत्या

रोल्पा सदरमुकाम लिबाङमा शनिबार राति धारिलो हतियार प्रहार गरी एक युवाको हत्या भएको छ । चक्कु प्रहारबाट मोटरसाइकल ग्यारेज सञ्चालक शनि भनिने २९ वर्षिय सुनील पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

म्याग्दीको बेनी बजारमा ग्याङ फाइट, धारिलो हतियार प्रहार गरी युवाको हत्या

म्याग्दी ।  म्याग्दीको सदरमुकाम बेनी बजारमा  बिहीबार साँझ धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ । बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए। उनका अनुसार बेनीको न्यूरोडमा युवाहरुको समुहले धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएका […]