वैदिक कालदेखि प्रचलनमा रहेको ॐ शब्द हटाउने कुरा सोच्न पनि सकिँदैन: पूर्वमन्त्री शर्मा - NepaliPatra

काठमाडौँ । पूर्वशिक्षामन्त्री दिनानाथ शर्माले वैदिक कालदेखि प्रचलनमा रहेका श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने बताएका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रष्ट पार्दै भ्रममा नपर्न सबैमा अनुरोध गरेका छन् । आफू शिक्षामन्त्री भएको समयमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कपोलकल्पित, भ्रामक र […]

सम्बन्धित सामग्री

मेरो कार्यकालमा ॐ शब्द हटाउने कुनै निर्णय भएको छैन : पूर्वमन्त्री शर्मा

पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय भएको भन्ने विषयमा सत्यता नरहेको बताएका छन्। मंगलबार एक विज्ञप्ती जारी गर्दै उनले १२ वर्ष पहिले आफू शिक्षामन्त्री हुँदा ॐ शब्द शब्दकोशबाट हटाउने...