सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आजदेखि  सुरु

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि प्रदेशसभा भवन धनगढीमा सुरु भएको छ । पहिलो बैठकमा सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य मानबहादुर रावलले सुदूरपश्चिम प्रदेशसभा नियमावली २०७४ लाई स्वीकार गरियोस् भनी पेश गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको छ ।  बैठकको कारबाही प्रारम्भ गर्दै ज्येष्ठ सदस्य रावलले अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट […]