काठमाण्डाै - चीनको एउटा प्रान्तका सबै कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ ।
देशको उत्तरपश्चिमतर्फ पर्ने छिङ्हाई प्रान्तका कोरोना सङ्क्रमित सबै बिरामी शुक्रबारसम्ममा अस्पतालबाट घर फिर्ता भएका हुन् । शुक्रबार बिहान अन्तिम दुई जनालाई स्वास्थ्यमा सुधार आएकाले अस्पतालबाट ‘डिस्चार्ज&rsquo...