चाँडै निर्वाचन गरेर पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गर्नु देउवाको जिम्मेवारी होः एनपी सावद

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका प्रभावशाली नेता एनपी सावदले प्रधानमन्त्री एवं नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले शीघ्रातिशीघ्र निर्वाचन गरेर पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सावदले भने, “देउवा सबै राजनीतिक दलहरुको सहमतिमा शीघ्रातिशीघ्र निर्वाचन गरी नेपाली […]

सम्बन्धित सामग्री